global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकपको प्रभाव हीमालपारी : जोमसोमका युवाहरू मैदानमा फुटबल खेल्दै

विश्वकपको प्रभाव हीमालपारी : जोमसोमका युवाहरू मैदानमा फुटबल खेल्दै

विश्वकपको प्रभाव हीमालपारी : जोमसोमका युवाहरू मैदानमा फुटबल खेल्दै

विश्वकप फुटबलको माहोलले हिमालपारीको जोमसोम पनि उत्साहित बनेको छ । मुस्ताङको जोमसोम खेल मैदानमा स्थानीय युवाहरू फुटबल खेल्दै विश्वकपको रोमाञ्चलाई आफ्नै शैलीमा मनाइरहेका छन् ।

प्रकाशित समय : ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु