काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अर्थ समितिको बैठक बस्दै

1.35K
shares

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ ।  बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।