गृहपृष्ठ रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २०% छुट
रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २०% छुट
रिलायन्स फाइनान्स र हेल्दी होम बिच हेल्दी होमले उपलब्ध गराउने विभिन्न सेवाहरुमो विशेष छुट प्रदान गर्ने सम्झौता भएकोछ ।
यस सम्झौता अनुसार फाइनान्सका ग्राहक तथा कर्मचारीहरुले शरीरको तौल घटाउने, छाला तथा कपालको हेरचाह प्याकेजमा २०% र हेल्दी होमका अन्य प्रोडक्टहरुमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यी छुटहरु प्राप्त गर्न ग्राहक तथा कर्मचारीहरुले फाइनान्सकोे मोवाइल बैकिङ्ग सेवा वा ए.टि.एम कार्डबाट भुक्तानी गर्नुु पर्नेछ ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यसप्रकारका छुट तथा नवीन सुुविधा उलब्ध गराउदै आईरहेको छ ।
प्रकाशित समय : १५:४५ बजे



















