गृहपृष्ठ रोपाइँको सुरसार
रोपाइँको सुरसार
असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन्। वर्षायाम सुरु हुन लागेसँगै किसानहरू खेत जोत्ने, खन्ने, आलि मिलाउने र बीउबिजन तयार पार्ने काममा व्यस्त देखिएका छन्।
प्रकाशित समय : ११:०४ बजे



















