global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्ड अस्पताल भर्ना

प्रचण्ड अस्पताल भर्ना

प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ‘अस्पताल भर्ना भएका छन् । हल्का निमोनियाको संकेत देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

 उनले भने, ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो । आज थप जाँच गर्दा हल्का निमोनिया देखिएपछि आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।’निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु