global ime bank Long Banner Ad

गृहपृष्ठ ‘एक मुठी बादल’ चलचित्रको प्रिमीयर सार्वजनिक (भिडियो सहित)

‘एक मुठी बादल’ चलचित्रको प्रिमीयर सार्वजनिक (भिडियो सहित)

‘एक मुठी बादल’ चलचित्रको प्रिमीयर सार्वजनिक (भिडियो सहित)

काठमाडौं । ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको छ । कमलपोखरीस्थित सिटी सेन्टर मलको हलमा बुधबार ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको हो ।

प्रिमीयरमा कालाकार आँचल शर्मा लगायत अन्य कलाकारको पनि उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले यो चलचित्र आफ्नो लागि नयाँ अनुभव भएको बताइकी छन् । उनले यस चलचित्रमा जोडिन पाउँदा अन्य नयाँ प्रोजेक्टमा काम गर्ने ढोका खुला भएको समेत बताएकी छन् ।

उनले भनिन्, ‘यो चलचित्र मेरो लागि नयाँ अनुभव थियो । साढे १० वर्ष भयो चलचित्र क्षेत्रमा लागेको तर ‘एक मुठी बादल’ चलचित्रसँग जोडिन पाउँदा यसले अरू प्रोजेक्टमा काम गर्नको लागी पनि ढोका खुला गर्दिएको छ ।’

उनले चलचित्रमा काम गर्ने क्रममा पाएको अनुभव र टिमसँगको सहकार्यप्रति खुसी व्यक्त गरिन् ।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु