global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओमा प्रमेश आचार्य नियुक्त

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओमा प्रमेश आचार्य नियुक्त

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओमा प्रमेश आचार्य नियुक्त

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । आईतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आगामी जेठ १ गतेदेखि लागू हुने गरी आचार्यलाई सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो । आचार्यले यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गर्दै आएका थिए । कम्पनीका अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु