२०८३ वैशाख २५ गते शुक्रवार | May 08, 2026

logo
  • गृहपृष्ठ
  • अर्थजगत
    • अर्थ समाचार
    • सेयर
    • बैंक/वित्त
    • कर्पोरेट
    • अटो
    • बिमा
    • पर्यटन
  • राजनीति
  • दृष्टिकोण
    • सम्पादकीय
    • विचार
    • संवाद
    • ब्लग
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • कला/शैली
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • सूचना/प्रविधि
  • विश्व
  • English
‘रामप्रसादराई’ गाउँपालिकाले जारी गर्‍ यो शैक्षिक श्वेतपत्र ‘रामप्रसादराई’ गाउँपालिकाले जारी गर्‍ यो शैक्षिक श्वेतपत्र | नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन | निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने | ‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने : आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो ‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने : आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो | मन्त्रिपरिषद्को बैठक बस्दै मन्त्रिपरिषद्को बैठक बस्दै | लक्ष्मीपुरमा कृषि तथा पोषण मेला लक्ष्मीपुरमा कृषि तथा पोषण मेला | सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी | सर्लाहीमा सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ सर्लाहीमा सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ | रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै | उपकुलपतिका लागि दरखास्त आह्वान उपकुलपतिका लागि दरखास्त आह्वान
global ime bank Long Banner Ad
global ime bank Long Banner Ad
nmb bank
nmb bank

गृहपृष्ठ लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

  • न्यूज काराेबार
  • वैशाख २५, २०८३
  • काठमाडाैं
528
Shares
लक्ष्मीपुरमा कृषि तथा पोषण मेला
सिरहा  . स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा ‘कृषि तथा पोषण मेला’ आयोजना भएको छ । राष्ट्रिय कृषक समूह महासङ्घअन्तर्गतको पोषण परियोजनाले बिहीबार स्थानीय पालिकासँगको समन्वयमा मेला आयोजना गरेको हो । प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ताले मेलाको उद्घाटन गर्दै कृषकहरूलाई पोषणयुक्त र अर्गानिक कृषि उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । मेलामा स्थानीय ३१ वटा कृषक समूहका उत्पादन समावेश थिए । मेला स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने र समुदायमा पोषणको महत्वबारे जानकारी गराउन आयोजना गरिएको हो ।

प्रकाशित समय : १०:०९ बजे

 

पछिल्लाे - सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी
अघिल्लाे - मन्त्रिपरिषद्को बैठक बस्दै

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

‘रामप्रसादराई’ गाउँपालिकाले जारी गर्‍ यो शैक्षिक श्वेतपत्र

‘रामप्रसादराई’ गाउँपालिकाले जारी गर्‍ यो शैक्षिक श्वेतपत्र

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने : आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो

‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने : आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी

सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी

  • ताजा
  • लाेकप्रिय
‘रामप्रसादराई’ गाउँपालिकाले जारी गर्‍ यो शैक्षिक श्वेतपत्र

‘रामप्रसादराई’ गाउँपालिकाले जारी गर्‍ यो शैक्षिक श्वेतपत्र

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम...

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर...

‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने : आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो

‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने : आँखा रसायो,...

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

अरु समाचार
सल्ला धुपैलेु का गायकले ल्याए नयाँ गीत ‘पियारी’ (भिडियो)

सल्ला धुपैलेु का गायकले ल्याए नयाँ गीत...

नेपाली गलैंचा उद्योगको ईतिहास र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार

नेपाली गलैंचा उद्योगको ईतिहास र यसको राष्ट्रिय...

11th meeting of Nepal-India Joint Committee on Koshi and Gandak Projects concludes   

11th meeting of Nepal-India Joint Committee on...

केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने

केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले...

बजेट बहस : किन बढाउने सुर्तिजन्य पदार्थमा कर?

बजेट बहस : किन बढाउने सुर्तिजन्य पदार्थमा...

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

अरु समाचार

हाम्राे टिम

अध्यक्ष

लक्ष्मी श्रेष्ठ

विशेष क्याटेगाेरी

  • समाचार
  • राजनीति
  • समाज
  • दृष्टिकोण
  • अर्थजगत
  • शिक्षा/स्वास्थ्य
  • विश्व
  • खेलकुद
  • कला/शैली
  • सूचना/प्रविधि

महत्वपूर्ण लिङ्कहरु

  • हाम्राे बारेमा
  • सम्पर्क
  • विशेष
  • English

सम्पर्क

मुख्य कार्यालय

कौशलटार, भक्तपुर, नेपाल

०१-५१३३०६०

कर्पाेरेट कार्यालय

मध्य बानेश्वर, काठमाडौँ

०१-४४७१४६८, ४४७८१३१

nkarobar@gmail.com

www.newskarobar.com

logologo

नेपाल समाचार केन्द्र प्रा. लि.

सूचना बिभाग दर्ता नं. ४६४-२०७४/०७५

© 2026 सर्वाधिकार सुरक्षित | www.newskarobar.com

Developed by MultiTech