अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
वि.सं.२०८३ वैशाख २३ बुधवार १३:१६
shares

काठमाडौँ .नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त ग/]sf 5g .
महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्नुअघि रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उgले बताP । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताP ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासङ्घको अध्यक्षeosf x’g. महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार कार्यभार सम्हाn]sf x[g ।
अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध 5g । उlg व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक x’g ।

























