गृहपृष्ठ सर्वोच्चमा रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
सर्वोच्चमा रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दासम्बन्धी आरोपपत्र संशोधन निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।
उनका कानुन व्यवसायीहरूले निवेदन दर्ता गराएपछि आजका लागि तय गरिएको सुनुवाइ स्थगित भएको हो।
उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेशीका लागि तोकिएको थियो।
प्रकाशित समय : १४:०५ बजे


















