global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपालविरुद्ध १३० रन जोडेर आउट भए सिंह

नेपालविरुद्ध १३० रन जोडेर आउट भए सिंह

नेपालविरुद्ध १३० रन जोडेर आउट भए सिंह

काठमाडौं। ओमानका कप्तान जतिन्दर सिंहले नेपालविरुद्ध सानदार शतक बनाएका छन्।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सिंहले १३० रन जोडेका हुन्। ९६ बल खेलेका उनले १५ चौका र ५ छक्का प्रहार गरे।

उनलाई कुशल भुर्तेलले आउट पारे।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु