global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ आज देशभर मौसमको अवस्था

यस्तो छ आज देशभर मौसमको अवस्था

यस्तो छ आज देशभर मौसमको अवस्था

आज देशका अधिकांश क्षेत्रमा मौसमको अवस्था बदलिएको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ । हिमाली भेगमा भने हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज धनगढीको तापक्रम ९.२ डिग्री सेल्सियस रहेको छ भने नेपालगञ्जको तापक्रम १० डिग्री सेल्सियस, भैरहवाको तापक्रम १० डिग्री सेल्सियस, सिमराको ११ डिग्री सेल्सियस, विराटनगरको तापक्रम १५ डिग्री सेल्सियस र जनकपुरको तापक्रम १५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु