global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हाँस्य कलाकार बले पक्राउ

हाँस्य कलाकार बले पक्राउ

हाँस्य कलाकार बले पक्राउ

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।

उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।

अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु