nmb bank

गृहपृष्ठ मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं : काठमाडौंबाट दोलखाको लाप्ची गएको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। शुक्रबार दिउँसोबाट हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

हेलिकोप्टरमा ५ जना सवार रहेको स्रोतले बताएको छ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु