nmb bank

गृहपृष्ठ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यान्द्वारा आज जारी प्रेस विज्ञप्तीमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।

क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले पाँच लाख पाउनेछन् ।

काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानबाट सुरु हुने उक्त प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन हुनेछन् ।

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु