nmb bank

गृहपृष्ठ डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा

डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा

डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा

काठमाडौं । डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ ।
रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा र रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए ।

२०४८ सालदेखि डडेल्धुरामा देउवाले लगातार जित्दै आएका थिए । सात पटकसम्म कांग्रेसका तर्फबाट देउवा मात्रै उम्मेदवार बनेका थिए ।

प्रकाशित समय : २२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु