गृहपृष्ठ एन्फा राष्ट्रिय लिग : आर्मी र लालीगुराँसले बाँडे अंक

एन्फा राष्ट्रिय लिग : आर्मी र लालीगुराँसले बाँडे अंक

एन्फा राष्ट्रिय लिग : आर्मी र लालीगुराँसले बाँडे अंक

काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लब र लालीगुराँस स्पोर्टस् एसोसिएसनले बराबरी खेल्दै अंक बाँडेका छन्।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर प्राप्त गरे पनि सफल भने हुन सकेनन्। बराबरीसँगै लालिगुराँस १० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ भने आर्मीको ८ अंक भएको छ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु