काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रि ओपन सेसनमा ४.६० अंकले बढ्यो नेप्से

1.34K
shares

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ४.६० अंक बढेर २७७६.७७ विन्दुमा आइपुगेको छ।

यस सेसनमा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ८२ कम्पनीको १ लाख ४८९ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।