गृहपृष्ठ वाटर इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
वाटर इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
यसैक्रममा कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।
कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रकाशित समय : १४:२० बजे



















