global ime bank Long Banner Ad

गृहपृष्ठ वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन (भिडियो सहित)

वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन (भिडियो सहित)

वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन (भिडियो सहित)

काठमाडौं । वलिउड अभिनेता सञ्जय दत्त (सञ्जु) ले पशुपतिनाथमा विशेष पूजा गरेका छन् । शुक्रबार उनले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गरेका हुन् ।

उनलाई पशुपतिमा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । बिहीबार केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालित क्यासिनो बादशाहको उद्घाटन गर्न उनी काठमाडौं आएका थिए ।

उनले हिजो नै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए । पशुपति दर्शनपछि उनी आजै दिल्ली फर्किएका छन् ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु