global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले सचिवालय बैठकको समय सर्‍यो

एमाले सचिवालय बैठकको समय सर्‍यो

एमाले सचिवालय बैठकको समय सर्‍यो

नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेदेखिलाई तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको हो ।

आजको बैठकमा समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा छ ।

त्यस्तै कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्री-शीर्ष नेतासँगको बालुवाटार छलफलबारे अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने बताइएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलि समय तोकेको छ ।

प्रकाशित समय : ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु