global ime bank Long Banner Ad

गृहपृष्ठ सुपर खुदी हाइड्रोलाई आइपीओ अनुमति

सुपर खुदी हाइड्रोलाई आइपीओ अनुमति

सुपर खुदी हाइड्रोलाई आइपीओ अनुमति

नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले अंकित मूल्य सय रुपियाँमा आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले अब ३१ करोड रुपियाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु