global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशमा अर्का युवा नेताको टाउकोमा गोली हानियो

बंगलादेशमा अर्का युवा नेताको टाउकोमा गोली हानियो

बंगलादेशमा अर्का युवा नेताको टाउकोमा गोली हानियो

बंगलादेशमा फेरि अर्का युवकमाथि गोली प्रहार गरिएको छ । सोमबार मोतालेब सिग्दरमाथि गोली प्रहार गरिएको हो । उनी पनि बंगलादेशमा उदाएका युवा नेता हुन् ।

सरिफ ओस्मान हादीको हत्या भएको ठीक १० दिनपछि सिग्दरमाथि गोली हानिएको हो । भारतीय मिडियाका अनुसार कुल्नामा गोली हानिएका सिग्दरको टाउकोको पछाडि गोली हानिएको थियो ।

 

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु