global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अभिनेत्री पूजा शर्माले गरिन् विवाह

अभिनेत्री पूजा शर्माले गरिन् विवाह

अभिनेत्री पूजा शर्माले गरिन् विवाह

अभिनेत्री पूजा शर्माले विवाह गरेकी छन्। उनले प्रेमी युद्ध बानियाँसँग शनिबार विवाह गरेकी हुन्।

भक्तपुरको साँगास्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह आयोजना गरिएको थियो। विवाहमा परिवार, आफन्त र नेपाली फिल्मकर्मी र फिल्मी पत्रकारहरू देखिएका थिए।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु