global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ यु-१९ प्रिमियर कप: नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दै

यु-१९ प्रिमियर कप: नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दै

यु-१९ प्रिमियर कप: नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । एसीसी यु-१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा जारी कपमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

डिसेम्बर १ सम्म हुने कपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसहित हङकङ र साउदी अरेबिया छन् । यस प्रतियोगितामा १४ देश सहभागी छन् । शीर्ष ३ देश यू-१९ एशिया कपमा छनोट हुनेछन् ।

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु