global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ०६८ रुपैयाँको ९ प्रतिशतका दरले लाभांश (४ प्रतिशतका दरले बोनस सेयर तथा ५ प्रतिशतका दरले नगद लाभांश) (कर प्रयोजनका लागि समेत) गरी वितरण गर्ने घोषणा गरेको हो ।

यो लाभांश बैंकको ३२औं वार्षिक साधारणसभाले पास गर्नेछ ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु