global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ विराटनगरविरुद्ध जनकपुरकाे सानदार सुरुवात

विराटनगरविरुद्ध जनकपुरकाे सानदार सुरुवात

विराटनगरविरुद्ध जनकपुरकाे सानदार सुरुवात

काडमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध सानदार सुरुवात गरेको छ ।

जनकपुरले सुरुवाती २.३ ओभरमै विराटनगरका ओपनिङ ब्याटर जर्ज मुन्सीलाई १० रनमै आउट गर्यो । जनकपुरलाई पहिलो सफलता संगीत कुरेले दिएका हुन् ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु