गृहपृष्ठ आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ ।

बैठक आइतबार समितिको बैठक कक्ष-सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो ।

आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु