गृहपृष्ठ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको बिदाई

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको बिदाई

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको बिदाई

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको आज बिदाई गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमको उपस्थितिमा उनको बिदाई गरिएको हो।

स्वास्थ्य र पारिवारिक कारण देखाउँदै उनले यसअघि राजीनामा दिएका थिए। डा बाराकोटीले गत फागुनमा महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले करिब नौ महिना विभागमा रहेर काम गरे।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु