काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१५औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्न गगन थापाको प्रस्ताव

2.05K
shares

 

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेका छन्। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सो मितिमा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

यसअघि सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले भने आगामी वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको थियो।