गृहपृष्ठ जेनजी युनाइटेडका केहि युवाहरु सडक विभाग अगाडि धर्नामा (तस्विरहरु)
जेनजी युनाइटेडका केहि युवाहरु सडक विभाग अगाडि धर्नामा (तस्विरहरु)
प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिमण्डलको टोलीसँग प्रधानमन्त्री कार्कीले छलफल गरिरहँदा केहि भने सडक विभाग अगाडि धर्नामा छन् ।

प्रकाशित समय : १८:०६ बजे



















