global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्काको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्काको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्काको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित

नेपाल टेलिकमले तत्काललाई कन्भर्जेन्ट बिलिङ प्रणालीको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित भएको छ । सूचना प्रकाशित गर्दै टेलिकमले विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको छ ।

यसअघि असोज ८ गतेका लागि तोकिएको वित्तीय प्रस्ताव खोल्ने मिति छनौट गरिएको थियो । प्रस्ताव खोल्ने नयाँ मिति, समय तथा स्थान सम्बन्धी जानकारी आधिकारिक सूचना मार्फत सबै बोलककर्ताहरुलाई दिइने पनि टेलिकमले स्पष्ट पारेको छ ।

नेपाल टेलिकमले कनभर्जेन्ट रियल टाइम बिलिङ (CRTB) र कस्टुमर सपोर्ट (CS) सिस्टम आपूर्ति, वितरण, जडान तथा सञ्चालनसम्बन्धि बोलपत्र आह्वान गरेको थियो ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु