nmb bank

गृहपृष्ठ चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सञ्चालनमा

चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सञ्चालनमा

चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सञ्चालनमा

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सुरु गरेको छ ।

आज सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो ।

उक्त पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिरभन्दा न्यूनमूल्यमा विक्रि गर्ने गरिएको छ ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु