गृहपृष्ठ जेनजीले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : शशांक कोइराला

जेनजीले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : शशांक कोइराला

जेनजीले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरूले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राखेको बताए ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु