गृहपृष्ठ पर्सि बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
पर्सि बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ ।
सेनाले बिहीबार साँझ सूचना जारी गर्दै काठमाण्डु, ललितपुर र भक्तपुरका लागि निषेधाज्ञा र कर्फ्यूको सूचना सार्वजनिक गरेको हो ।
सेनाले अत्यावश्यक कामका लागि छुट्याइएको समयमा पनि कार्यालय आउजाउ गर्न, धािर्मक–सांस्कृतिक कार्य गर्न सकिने भए पनि जुलुस, धर्ना र प्रदर्शन गर्न पूर्णत: निषेध गरिएको जनाएको छ ।
प्रकाशित समय : २०:५२ बजे


















