गृहपृष्ठ खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा
खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा
खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन् ।
जेनजीहरूको आन्दोलनको समर्थन तथा सरकारको दमनको विरोध स्वरूप मन्त्री पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् ।
प्रकाशित समय : १२:१६ बजे



















