गृहपृष्ठ देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।

 

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु