global ime bank Long Banner Ad

गृहपृष्ठ मल्टीपर्पस फाइनान्सको सीइओमा पुनः रजनीश कुमार सिंह नियुक्त

मल्टीपर्पस फाइनान्सको सीइओमा पुनः रजनीश कुमार सिंह नियुक्त

मल्टीपर्पस फाइनान्सको सीइओमा पुनः रजनीश कुमार सिंह नियुक्त

मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः रजनीश कुमार सिंह नियुक्त भएका छन् ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु