गृहपृष्ठ ‘कजारियासँगै गृहप्रवेश, घुमौँ देश-विदेश’ योजना सार्वजनिक
‘कजारियासँगै गृहप्रवेश, घुमौँ देश-विदेश’ योजना सार्वजनिक
कजारिया टायल्सले आज नयाँ उपभोक्ता योजना ‘कजारिया संगै गृह प्रवेश, घुमौं देश-विदेश’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत boAt स्मार्टवाच जित्ने मौका पाउनेछन् भने भाग्यमानी जोडीहरूलाई सम्पूर्ण खर्च सहितको सिंगापुर क्रुज भ्रमण बम्पर पुरस्कार स्वरूप प्रदान गरिनेछ।
कजारिया टायल्सले घर सजावट र पुनर्निर्माणलाई अझ रोमाञ्चक र अर्थपूर्ण बनाउन यस योजना ल्याएको दाबी गरेको छ। आधिकारिक डिलरबाट कम्तीमा १,००० वर्गफिट कजारिया टायल्स खरिद गरेपछि ग्राहकहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्। १,००० वर्गफिट भन्दा बढी टायल्स खरिद गर्ने ग्राहकहरूले दैनिक लक्की ड्रमा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
यो योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ र यस अवधिमा गरिएको सबै खरिद सहभागीको आधार हुनेछ।
प्रकाशित समय : १९:३९ बजे


















