global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रधानमन्त्री द्वारा शुभकामना व्यक्त

श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रधानमन्त्री द्वारा शुभकामना व्यक्त

श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रधानमन्त्री द्वारा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको बाटोमा सबै हिँड्नुपर्ने बताए ।

उनले लेखेका छन्, ‘हार्दिक शुभकामना ! आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् । कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !’

प्रकाशित समय : ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु