global ime bank Long Banner Ad

गृहपृष्ठ रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछाप । रामेछापको मन्थलीनगरपालिका–६ भलुवाजोरस्थितबोक्से पहरामा स्कारपियो गाडीदुर्घटनाहुँदा एक महिलाको ज्यानगएको छ । श्रीमान् भने घाइते भएकाछन्।

आइतबार बिहान सदरमुकाममन्थलीबाट हटौँडाजाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाटतामाकोशीनदीमा खस्दाउनीहरुको ज्यानगएको हो।

र्घटनामामन्थलीनगरपालिका–१ मन्थलीकीअन्दाजी ४० बर्षीया राधाकार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय रामेछापकाप्रहरी निरीक्षक कौशलन्यौपानेले जानकारी दिए।

गाडीअप्ठ्यारो भिरमा अड्किएको हुँदाउद्धारमा कठिनाइभएको र हालमहिलाको शवनिकालिएको प्रहरीले जनाएको छ। घाइते भएकाउनकाश्रीमान् उत्तमचौहानको मन्थलीस्थित रामेछाप सामुदायिकअस्पतालमाउपचार भइरहेको छ। गाडीनम्बर भने भिरमा अड्किएको कारणखुल्ननसकेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु