global ime bank Long Banner Ad

गृहपृष्ठ पार्टी एकताको चर्चाबीच नारायणकाजी र घनश्याम भुसालको हात्तीवनमा एक घण्टा छलफल

पार्टी एकताको चर्चाबीच नारायणकाजी र घनश्याम भुसालको हात्तीवनमा एक घण्टा छलफल

पार्टी एकताको चर्चाबीच नारायणकाजी र घनश्याम भुसालको हात्तीवनमा एक घण्टा छलफल

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

उपाध्यक्ष श्रेष्ठको निवास हात्तीवनमा दुई नेताबीच छलफल भएको हो ।

उनीहरूबीच करिब एक घण्टा छलफल चलेको थियो । माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताको चर्चाबीच उनीहरुले छलफल गरेका हुन् ।

 

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु