global ime bank Long Banner Ad

गृहपृष्ठ यू-२० महिला एसियन कप छनोटः भुटानसँग बराबरीमा रोकियो नेपाल

यू-२० महिला एसियन कप छनोटः भुटानसँग बराबरीमा रोकियो नेपाल

यू-२० महिला एसियन कप छनोटः भुटानसँग बराबरीमा रोकियो नेपाल

एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।

भुटानमा आजदेखि सुरु भएको छनोटअन्तर्गतको खेलमा नेपालले घरेलु टोली भुटानसंग १-१ को बराबरी खेलेको हो ।

पहिलो हाफ १-१ को बराबरीमा रहेको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । खेलको पहिलो मिनेटमै नेपालकी सेनु परियारले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको १८औं मिनेटमा केल्देन वाङमोले गोल गर्दै भुटानलाई बराबरीमा फर्काइन् ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु