global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (फोटो)

काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (फोटो)

काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (फोटो)

आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरुको भिड लागेको छ ।

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ ।

यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ । नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल र धान भुटेर तयार पारिएको लाभा चढाइन्छ ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु