रसुवामा पासाङल्हामु सडक अवरुद्ध
वि.सं.२०८२ साउन १२ सोमवार १०:२५
shares

रसुवामा पासाङल्हामु सडक अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२, फ्याङलुङ र घट्टेखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सोमबार बिहान करिब ०७ः३० बजे उक्त दुई स्थानस्थित सडकमा पहिरो खसेको हो। पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
























