global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ काठमाडौं गुर्खाजको लोगो र नाम परिवर्तन

काठमाडौं गुर्खाजको लोगो र नाम परिवर्तन

काठमाडौं गुर्खाजको लोगो र नाम परिवर्तन

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाडौं गुर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। त्यस्तै नाम पनि परिवर्तन गरेकाे छ।

काठमाण्डु गोर्खाजले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो। काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरजसिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन्।

लोगोमा काठमाडौँको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ। काठमाडौँ गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु