गृहपृष्ठ कारबाही पुनरावलोकन गरी सफाइ दिन तेह्रथुम कांग्रेसको आग्रह
कारबाही पुनरावलोकन गरी सफाइ दिन तेह्रथुम कांग्रेसको आग्रह
तेह्रथुम जिल्ला नेपाली कांग्रेसका सभापति अर्जुनबहादुर तुम्बाहाङ्फेले जिल्लाका नेताको कारबाही पुनरावलोन गरी सफाइ दिन आग्रह गरेका छन् ।
केही दिनअघि पार्टीको केन्द्रीय अनुशासन समितिले जिल्लाका नेता सभासद तथा महासमिति सदस्य तुलसी सुब्बालाई एक वर्षका लागि निष्काशन गरेको भन्दै उनले जिल्ल कार्यसमिति तेह्रथुमको ध्यानाकर्षण भएको जनाएका छन् ।
०७९ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावी एकता भएको थियो । सो अनुसार कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ प्रतिनिधि सभामा र माओवादी केन्द्रका दुर्गा चापागाईँ प्रदेश खमा निर्वाचित भएका थिए । तर प्रदेशमा उम्मेदवार सन्तोष सुब्बा झिनो मतले पराजित भए ।
प्रकाशित समय : १०:३६ बजे



















