global ime bank Long Banner Ad

गृहपृष्ठ भारतमा भूकम्पको झट्का महसुस

भारतमा भूकम्पको झट्का महसुस

भारतमा भूकम्पको झट्का महसुस

शुक्रबार साँझ दिल्ली-एनसीआरमा पुनः भूकम्पको झट्का महसुस भएको छ। दैनिक भास्करका अनुसार भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरेको छ।

यसअघि बिहीबार पनि दिल्लीमा भूकम्पको झट्का अनुभव भएको थियो। हिजो पनि भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। त्यसबेला तीव्रता ४.४ रेक्टर स्केल मापन भएको थियो।

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु