global ime bank Long Banner Ad

गृहपृष्ठ भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो ।

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो ।  धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

प्रकाशित समय : ०५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु