global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम ७ अर्ब ७८ करोड

सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम ७ अर्ब ७८ करोड

सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम ७ अर्ब ७८ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ ।

आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो ।

बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको सेयरमूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको सेयरमूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।

बिहिबार ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु